काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा नीतिहरू बन्ने तर कार्यान्वयन नहुने परिपाटीले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको र पर्यटन अर्थतन्त्र जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्। नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आयोजना गरेको...