बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोहलपुरमा नदीमा डुबेर युवकको मृत्यु

बाँके । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो ।...