मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

किम्बु बिरुवाको माग बढ्दो

चितवन । रेशमकीरा पालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशम खेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक...