सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रअ विवादले पठनपाठन रोकियो, विद्यार्थी धर्नामा

दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । ...