मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्न सर्वपक्षीय सहमति

वीरगञ्ज । सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम...