बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता

सोलुखुम्बु। चालु आर्थिक वर्षमा सोलुखुम्बुका ७० भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती उजुरीमध्ये केही सङ्घ र प्रदेश सरकारका...