शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गेससँग म्युजिक भिडियोमा देखिइन ‘सकम्बरी’

काठमाडौँ । प्रकाश सपुतको गीत  ‘सकम्बरी’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘इट्टा भट्टी’ बोलको गीतमा उनी दुर्गेश थापाको जोडीका रूपमा देखिएकी...