दुर्गेससँग म्युजिक भिडियोमा देखिइन ‘सकम्बरी’
बुधबार, १७ जेठ २०८०, १९ : १४
काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘इट्टा भट्टी’ बोलको गीतमा उनी दुर्गेश थापाको जोडीका रूपमा देखिएकी हुन् ।
याम थापा मगरको शब्द संगीत अनि दिपेन थापाको स्वर रहेको गीत आज सार्वजनिक गरिएको हो । मौलिकशैलीमा तयार भएको गीतको भिडियो विशाल घिमिरेले निर्देशन गरेका हुन् ।
भिडियोमा दुर्गेश र कुसुम ईंट्टाभट्टामा काम गर्ने मजदुर जोडीको रुपमा देखिएका छन् । भिडियो अनुसार ईंट्टाभट्टामा काम गर्दा एक युट्यूवरले दुर्गेशको अन्तरवार्ता लिन्छन् । र उनको गायन प्रतिभालाई युट्यूवमार्फत सबैसामु पुर्याउँछन् । त्यसपछि उनको जीवनले नयाँ टर्न लिन्छ । दुर्गेश ‘स्टार गायक’ बन्छन् । भिडियोमा यही कथा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण