काठमाडौँ । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई लिएर संसद् र संसदीय समितिमा भइरहेको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिले विवादित बनेको छ । आफूमाथि उठेका प्रश्नको जबाफ...