बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटे टाइगर हेभी वेट च्याम्पियन

काठमाडौँ । नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गरेका हुन्...