काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द रहेको नयाँ गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा स्वरूपराज आचार्यले स्वर दिएका छन् । गीतमार्फत मानवीय...