काठमाडौँ । संगीत रोयल्टी समाज नेपालले रोयल्टी भुक्तानी नगर्ने देशभरका ५६ प्रकारका सरोकारवाला संघ–संस्थाहरूलाई लक्षित गर्दै एकै पटक ३४ हजार पत्र काटेको छ । संगीत सिर्जना प्रयोग गरेबापत नियमअनुसार बुझाउनुपर्ने...