बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महाकाली प्रादेशिक अस्पताल: विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका...