काठमाडौँ । भारतीय अभिनेत्री मुनमुन दत्त नेपाल आएकी छन् । उनले सामाजिक संजालबाट सार्वजनिक गरेको काठमाडौं घुमघामको तस्बिरबाट उनी नेपालमा रहेको अनुमान लगाउन सकिन्छ । पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका...