शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

पासपोर्ट खरिदमा कसरी भयो १० अर्ब भ्रष्टाचार ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनामाथि मुद्दा दायर गरेको छ । ६४ लाख पासपोर्ट छाप्ने ठेक्कापट्टामा भ्रष्टाचार भएको...