सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गढिमाई’ पछि अन्डरसाइडको ‘वाइल्ड’ भिडियो सार्वजनिक

केही समयअघि गढीमाई प्रथामा आधारित भिडियो सार्वजनिक गरेर चर्चामा आएको नेपालको मेटल ब्यान्ड अन्डरसाइडले नयाँ भिडियो सार्वजनिक गरेको छ । अन्डरसाइडले सोमबार बेलुकी पाँच बजे ‘वाइल्ड’ नामकोे भिडियो सार्वजनिक...