बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सोनिका बनिन् मिसेस डिभा नेपाल

काठमाडौंँ । ‘मिसेस डिभा नेपाल–२०२३’ को उपाधि धरानकी सोनिका राईले जितेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फष्ट रनरअप प्रमिला माझी र सेकेन्ड रनर अप मिना राई भए । ...