सोनिका बनिन् मिसेस डिभा नेपाल
आइतबार, १० असार २०८०, १२ : १४
काठमाडौंँ । ‘मिसेस डिभा नेपाल–२०२३’ को उपाधि धरानकी सोनिका राईले जितेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फष्ट रनरअप प्रमिला माझी र सेकेन्ड रनर अप मिना राई भए ।
विवाहित महिलाहरुको सौन्दर्य निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अभिनेता विशाल विष्ट, मनिष राउत, सौन्दर्यकर्मी हेमा पुनमगर, मिसेस हिमालयन नेपाल २०२० माया लगायत निर्णायक रहेका थिए ।
स्पार्कल आर्ट एकेडेमीले विविध नृत्यहरु प्रस्तुत गरेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण