बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतको स्थानीय तहको राजनीतिमा नेपाली मूलको सहभागिता बढ्दै

लन्डन । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता...