खोटाङ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पतालसहित सात वटा स्वास्थ्य भवन निर्माण गरेको छ। आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिव २० करोडको लगानीमा सदरमुकाम दिक्तेलस्थित...