नवलपरासी । बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्ने पुख्र्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो । शिक्षा, स्वास्थ्य...