बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जनताको चाहना र भावनाअनुसार काम गर्न प्रतिबद्ध छाैँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् । साेमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री...