सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्धिखर्कमा करेन्ट लागेर एक युवकको मृत्यु

बुटवल– अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । ...