सुर्खेत । रातोपाटी डटकमका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीसहित ३ जना पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिने भएको छ । पुरस्कारका लागि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले...