काठमाडौँ । युनियन महासङ्घले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई नेतृत्व विकासबारे प्रशिक्षण दिएको छ । ट्रेड युनियनको १५ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रशिक्षण र तालिममा...