विराटनगर । सुनसरी धरान उपमहानगरपालिकाका सुन व्यवसायी ५० वर्षीय योवन खड्गीले आत्मदाहको प्रयास गरेका छन् । उनले धरानस्थित भानुचौकमा सोमबार बिहान ११ बजेतिर आत्मदाहको प्रयास गरेको इलाका प्रहरी कार्यालय धरानका...