काठमाडौँ । सरकारले सिनामंगलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत घर तथा टहराहरू हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने र सहरी व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले...