सुर्खेत। गत राति जुम्लामा ७ वटा घरमा आगजनी गरेको आशङ्कामा जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार राति गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका ७ वटा घरमा आगो लगाइएको थियो । ...