जुम्ला आगजनी घटना : १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु
शनिबार, ०६ साउन २०८०, १५ : ५८
सुर्खेत। गत राति जुम्लामा ७ वटा घरमा आगजनी गरेको आशङ्कामा जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार राति गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका ७ वटा घरमा आगो लगाइएको थियो ।
प्रहरीले शङ्कास्पद दश जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । गएराती धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण