बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पाइलट समर्पण कार्कीले जिते मिस्टर नेपाल २०२३ को उपाधि

काठमाडौँ । न्यु लुक ‘मिस्टर नेपाल २०२३’ को उपाधि समर्पण कार्कीले जितेका छन् । पेसाले पाइलट विराटनगरका ३२ वर्षीय कार्कीले १८ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि चुमेका हुन् । ...