बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षा बनिन् ‘मिस प्लस टु नेपाल २०२३’

काठमाडौँ । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि...