सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

रोल्पाका स्थानीय तहका कृषि नीति :  क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म

रोल्पा । आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका  छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार...