आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस महानगरका समितिहरूले देउवालाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेस महानगर समितिहरूले मर्यादाक्रममा अन्याय भएको भन्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठकले गरेको...