मुम्बई । रकी र रानीकी प्रेम कथाले राम्रो कमाइ जारी राखेको छ। फिल्मले आठौँ दिन अर्थात् शुक्रबार ६ करोड ९० करोड कमाएको छ । अहिले फिल्मको कुल कलेक्सन ८०.२३ करोड...