शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अनन्या पाण्डे र आदित्य रोय कपूरको ब्रेकअप

नयाँ दिल्ली । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरलाई डेट गरेको खबरले चर्चामा थिइन् । तर पछिल्लो खबरका अनुसार मार्चमा उनीहरूबिच ब्रेकअप भएको छ ।...