सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

'क्षेत्राधिकार बाहिरका निर्णयले संसदीय समितिका निर्देशन कार्यान्वयन हुँदैनन्'

काठमाडौँ । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नहुनुमा समितिले क्षेत्राधिकारभित्र बसेर निर्देशन नगर्नु रहेको पाइएको छ ।  मंगलबार दिगो विकास तथा सुशासन समितिको बैठकमा समितिको निर्देशन कार्यान्वयनको बारेमा नीति...