मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बारागढी गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा

बारा । जिल्लाका सुगम पालिकाहरूलाई उछिन्दै बारागढी गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा भएको छ । १६ पालिकाहरू मध्ये सदरमुकाम कलैया उपमहानगर, राजमार्गसँग जोडिएका जीतपुर सिमरा, निजगढ नगरपालिका सहित...