शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेत्री जरिन खानलाई मातृशोक

मुम्बई । बलिउड अभिनेत्री जरिन खानकी आमा परवीन खानको बुधबार बिहान निधन भएको छ। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी परवीनको निधन भएको जरिनको आधिकारिक टोलीले पुष्टि गरेको छ। मुम्बईको अन्धेरी...