सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जगदीशपुर तालमा प्रत्येक वर्ष चराको संख्या घट्दै

बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७८ सालमा बृहत् कार्यक्रम गरी कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरे पनि प्रत्येक वर्ष यहाँ चराको संख्या घटिरहेको छ । नेपालमा जलपन्छी (पानी...