आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो, कारोबार बन्द

लन्डन– बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ...