आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालमा दलीय भागबण्डाबारे समाजवादी विद्यार्थी युनियनले गर्यो मत सर्वेक्षण

काठमाडौं – समाजवादी विद्यार्थी युनियनले दलीय भागबन्डाको विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मत सर्वेक्षण गरेको हो । दलीय भागबण्डाले विश्वविद्यालयको प्राज्ञिक गरिमा खस्कँदै गएको भन्दै युनियनले विरोध स्वरुप संकेतिक मत सर्वेक्षण...