अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नै डिजिटल भुक्तानी संरचना निर्माण गर्ने उद्देश्यसहित युरोपेली सङ्घ (इयु) ले डिजिटल युरो परियोजनालाई अगाडि बढाएको छ । भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता...