बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गर्ल पावर : आफ्नै तौलभन्दा तेब्बर वजन उचाल्ने ९ वर्षीया लुसी

कोलम्बस । सामान्यतया ९ वर्षका बालबालिकाहरू मोबाइल गेम वा खेलौनामा भुल्ने गर्छन्, तर अमेरिकाकी लुसी मिल्ग्रिम भने यो उमेरमा निकै भिन्न र साहसी परिचय बनाउन सफल भएकी छन्। लुसीले आफ्नो...