सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूर्व कमैयाकी छोरी कोइलीको उपसभामुख यात्रा, भन्छिन् ‘उत्पीडित वर्गको उत्थानमा लाग्नेछु’

धनगढी । जीवनका कहाली लाग्दा दिनहरू पार गर्दै कोइलीदेवी चौधरी सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखको जिम्मेवारीमा पुगेकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिका १६ जलघुस्राकी चौधरी मुक्त कमैया परिवार हुँदै उपसभामुखको...