सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

उपसभामुखबारे रवि र बालेनबिच फरक मत

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच राय बाझिएको छ ।  आइतबार बिहान मात्र...