आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा खोलाले बगाएर एकजना बेपत्ता

झापा– झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की खोलाले बगाउँदा बेपत्ता भएका छन् ।  आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले...