काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पार्टीका शीर्ष नेताको घरमा एकाध करोड रुपैयाँ हुनु सामान्य कुरा भएको बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा यस्तो बताएका...