शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सीपले बदलियो गृहिणीको जीवनशैली

ढोरपाटन । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने...