बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बढ्दो लैङ्गिक हिंसा: सतही प्रयास अपर्याप्त, संरचनागत रूपान्तरणमा जोड

काठमाडौँ । नेपालमा महिला तथा बालिकामाथि बढ्दो जघन्य प्रकृतिका लैङ्गिक हिंसा नियन्त्रणका लागि गरिएका सतही प्रयासहरू अपर्याप्त भएको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन् । उनीहरूले हिंसाको जरो कारणको रूपमा रहेको पितृसत्तात्मक...