मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो

सोमबार, ०४ साउन २०८३, १० : १४
सोमबार, ०४ साउन २०८३

सारांश

  • साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ।
  • यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।
  • हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन्।

काठमाडौँ र साउन महिनाको पहिलो सोमबार आज गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ।

यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।

Gokarneshwor_-876

नेपालमा सौरमासअनुसार सोमबार व्रत बस्ने परम्परा रहेको छ। हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन्। 

Gokarneshwor_-877

मन्दिर परिसरमा बिहानैदेखि पूजा-आराधना गर्ने र जल चढाउने भक्तजनको चहलपहल बढेको छ।

Gokarneshwor_-879Gokarneshwor_-880Gokarneshwor_-881Gokarneshwor_-882Gokarneshwor_-883Gokarneshwor_-884Gokarneshwor_-885Gokarneshwor_-886Gokarneshwor_-887Gokarneshwor_-888Gokarneshwor_-889Gokarneshwor_-890

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप